३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

संसदीय छानविन विशेष समितिले पूर्वअर्थमन्त्री शर्मासँग बयान लिँदै



काठमाडौं । करका दर हेरफेरमा आरोपित पूर्वअर्थमन्त्री जनार्दशन शर्मासँग संसदीय समितिले आज बयान लिन लागेको छ ।

शर्मा अहिले सिंहदरबारस्थित समितिको बैठक कक्षमा बयान दिन पुगेका छन् । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर करका दर हेरफेरमा संलग्न गराएको आरोप लागेपछि शर्माले छानविनका लागि सहज होस भन्दै संसद बैठकबाट राजीनामा दिएका थिए
सभामुख अग्निप्रसाद सापकोटाले आरोपबारे छानविन गर्न २२ असारमा संसदीय छानविन विशेष समिति गठन गरेका थिए । १० दिनको समय दिइएको समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । अर्थमन्त्रालयबाट डिलिट भएको भनिएको जेठ १४ गते रातिको सीसीटीभी फुटेज रिकभरका लागि समितिले हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको छ ।

समितिले यसअघि अर्थसचिव राजस्वसचिव लगायत उच्चपदस्थ कर्मचारी र समाचार लेख्ने पत्रकारहरुसँग पनि बयान लिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : १३ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको