१ असार २०८३, सोमबार | June 15, 2026

पाकिस्तान र चीनले आर्थिक करिडोरमा सामेल हुने कुनै पनि तेस्रो देशलाई स्वागत गर्ने



इस्लामाबाद । पाकिस्तान र चीनले अर्बौं डलरको चीन–पाकिस्तान आर्थिक करिडोरमा सामेल हुने कुनै पनि तेस्रो देशलाई ‘पारस्परिक लाभकारी सहयोग’को लागि स्वागत गर्ने निर्णय गरेका छन् ।

चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) संयुक्त कार्य समूह (जेडब्लूजी)को अन्तर्राष्ट्रिय सहयोग र समन्वय (जेडब्लूजी—आइसीसी)को तेस्रो भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा दुवै पक्षले सीपीईसीको निरन्तर कार्यान्वयन र संयुक्त रूपमा सहमति भएका प्राथमिकताका क्षेत्रहरूमा यसको विस्तारको समीक्षा गरे ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को महत्वपूर्ण विषयको रूपमा सीपीईसीले अन्तर्राष्ट्रिय र क्षेत्रीय कनेक्टिभिटीलाई सशक्त बनाउन नयाँ आधार तोडेको थियो । विशेष गरी अफगानिस्तानमा यसको विस्तारको सन्दर्भमा सीपीईसीले महत्वपूर्ण भूमिका खेलेको थियो ।

पाकिस्तान प्रशासित कश्मीर हुँदै सीपीईसी निर्माण भइरहेको भन्दै भारतले चीनको विरोध गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : ०१ बजे

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले

अमद डियालोको अन्तिम मिनेटको गोलमा आइभोरी कोस्टको विजयी सुरुआत

काठमाडौं । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमद डियालोले

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

म्याग्दी । म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा