२१ भदौ २०८३, आइतबार | September 7, 2026

कोपिला (कविता)



मोहन आचार्य जलद

आँशुको भेलमा डुबेको मान्छे
काहनी नसोध समाजको अचानो बनेको
प्रेमको खेलमा डुबेको मान्छे !

कहानी चिरेर लेखेको समाचार
संसारको अन्त गरी युगको आरम्भ गर्नेछ
विहानी हेरेर देखेको समाचार !

जलदसँग दर्शनको खानी रहेछ
कस्ले बुझ्छन् विधातासँग आस्था गरेको छ
श्रृजना रङ्ग चिन्तनको मानी रहेछ !

कवित्व दिल भावना बोकेर बाँच्ने
जिउदो शहीदको सम्मान पाएको घाईते हो
जिवन्त ज्ञान चाहना तोकेर बाँच्ने !

देशको माया अदृश्य शक्ति प्रेमको
मुग्लानी जीवनको बिम्ब प्रतिबिम्ब हो ऊ
क्लेशको साया अप्रिय भक्ति प्रेमको !

(युके लन्डन)

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : २४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त