१७ पुस २०८२, बिहिबार | January 1, 2026

२४ घण्टामा ४३८ जना कोरोना संक्रमित थपिए, थप दुईको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

तीन हजार ६९९ परीक्षण गरिएकोमा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ७७९ पीसीआर परीक्षण गर्दा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको थियो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या चार हजार ३६९ जना पुगेको छ ।

शनिबार २७७ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टाको बीचमा थप दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ४ : २९ बजे

डा भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको