१४ चैत्र २०८२, शनिबार | March 28, 2026

मंहगी विरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले मुल्यवृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम गरेको छ ।

मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट एमालेका नेता कार्यकर्ताहरु सम्मिलित र्‍याली सुरु भएको थियो ।

महंगी, भ्रष्टाचार तथा अनियमितताको विरोध गर्दै एमालेका विभिन्न भ्रातृ संगठनहरूले प्रदर्शन गरेका हुन् ।

आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर बसन्तपुरमा सभामा परिणत भएको थियो ।

जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र जनवर्गीय संगठनहरुको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : ३३ बजे

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको