१८ पुस २०८२, शुक्रबार | January 2, 2026

एकैदिन थपिए ८१४ जना कोरोना संक्रमित



काठमाडौं । एकै दिनमा ८१४ जना कोरोना संक्रममित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५ हजार ४१५ जनाको परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जनामा संक्रमण देखिएको थियो । यस्तै २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको थियो ।

आज थपिएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । आज २९९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टाको बीचमा कसैको पनि मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ५९ बजे

डा भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको