२७ माघ २०८२, मंगलबार | February 10, 2026

थपिए ९१२ नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ जनाको मृत्यु भएको छ भने ३७० जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६४९१ नमुना परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २९४१ पीसीआर र ३५५० एन्टिजेन परीक्षण गर्दा पीसीआरमा ५२९ जना र एन्टिजेन परीक्षणबाट ३८३ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा अहिले ५७६० जना कोरनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : ११ बजे

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा

आजको मौसम : तराई भू-भाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका