४ चैत्र २०८२, बुधबार | March 19, 2026

जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपति



नयाँ दिल्ली । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी भएका हुन् । उनले विपक्षी दलकी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेका हुन् ।

बीजेपी नेतृत्वको एनडीए उम्मेद्वार धनखरले ५२८ मत प्राप्त गरेका थिए भने अल्भाले केबल १८२ मत प्राप्त गरिन् । उनले सन् १९७७ यता भएका उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै ठूलो मतान्तरले विजयी भएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डाले उनलाई बधाइ तथा शुभकामना दिएका छन् । धनखर बंगालका पूर्वराज्यपाल समेत हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : ५० बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन