८ पुस २०८२, मंगलबार | December 23, 2025

ठेकेदारले काम गर्न ढिलासुस्ती गरेको भन्दै वडा अध्यक्षबाट निर्माण सामाग्री कब्जा



बुटवल । बुटवलको तामनगर–फर्साटिकर सडकखण्डमा कल्भट निर्माणमा ठेकेदारले ढिलासुस्ति गरेको भन्दै वडाध्यक्षले ठेकेदारको निर्माण सामाग्री(डोजर) कब्जामा लिएका छन् ।

सडक अलपत्र पारेर आवतजावतमै समस्या बनाएको भन्दै बुटवल उपमहानगर वडा नम्बर १५ का वडा अध्यक्ष शिव रानाले ठेकेदारको डोजर कब्जामा लिएका हुन् । पटक पटक समय सिमा भित्र काम गर्न आग्रह गर्दा पनि नमानेपछि एक्सनमा उत्रनुपरेको १५ नं वडाका रानाले बताए । उनले स्थानीयतहसँग सम्म समन्वय नगर्ने र सडकको कन्त बिजोग बनाएर अलपत्र पारिएपछि डोजरमा सिकि लगाउनु परेको बताए ।

उनले सडक किनारमा खडा गरिएको डोजर मेसिनमा सिक्रिले बाँधेर तालाबन्दी गरेर चाबि कब्जामा राखेका हुन ।

निर्माणको जिम्मा पाएको सत्यवति निर्माण कम्पनिलाई काम सक्न ताकेता गर्दा पनि आलटाल गरेको रानाको आरोप छ । कल्भट निर्माण अलपत्र हँदा स्थानियवासी र स्कुले विद्यार्थीलाई आवतजावतमा समस्या भएपछि वडाले छुट्टै डोजर लगाएर काम गरेको उनले बताए । राना बुटवल उपमहानगरपालिकाका प्रवक्ता पनि हुन् ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ८ : २६ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक