१९ पुस २०८२, शनिबार | January 3, 2026

नेपालमा थपिए ६५८ नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ६६४३ नमुना परीक्षण गर्दा ६५८ जनामा कोरोना संक्रमिण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३३८१ पीसीआर परीक्षणमा ४०५ जना र ३२६२ एन्टिजेन परीक्षणमा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घढटाको अवधिमा ४५६ जना कोरोना मुक्त भएका छन् भने नेपालमा हाल ४२९६ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ५ : ०६ बजे

नवलपुरमा सवारी जाँचपासमै कमिसनको खेल

नवलपुर । नवलपुरको यातायात ब्यवस्था कार्यलयमा सवारी साधन जाँचपास प्रक्रियामै

पोखरा-मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा-मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ । स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको