१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

इन्डोनेसियामा भूकम्प



बाली । इन्डोनेसियाको बालीमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि कुटा क्षेत्रका वासिन्दा घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का कडा महसुस गरिएको थियो ।

भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका । भूकम्पको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ८ : २५ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने