१८ भदौ २०८३, बिहिबार | September 3, 2026

समान तलब बनाउन पौड्यालको संयोजकत्वमा समिति गठन



काठमाडौं । पूर्व मूख्यसचिवको लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन समिति गठन भएको छ।

एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले पूर्वमूख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

समान तलब नभएको भन्दै कर्मचारीहरू आन्दोलित छन ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  १० : ३६ बजे

भोटेकोशीको भेलले बगाएको स्याफ्रुबेसीको सपना (फोटोफिचर)

काठमाडौं । यी दृश्यहरू रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र

जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज