१२ आश्विन २०८३, सोमबार | September 28, 2026

आज १५७ औं मोतीराम भट्ट जयन्ती मनाइँदै



काठमाडौं । आज कवि मोतीराम भट्टको १५७ औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

कवि भट्ट एक सय ५६ वर्ष पहिले १९२३ भदौ कृष्ण औशी अर्थात् कुशे औँशीकै दिन जन्मिएका हुन् । उनको ३० वर्षकै उमेरमा मृत्यु भएको थियो ।

कवि भट्टले गजल, कथा, नाटक र निबन्धमा पनि कलम चलाएका थिए । उनी प्रायः शृङगार रसमा कविता तथा गजल लेख्ने गरेको पाइन्छ ।

उनले नै आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याएका थिए । जसले गर्दा भानुभक्तलाई सबैले चिन्ने मौका पाएका थिए ।

आज उनको जन्मजयन्तीमा विविध साहित्यिक कार्यक्रम आयोजना गरिँदै छन् ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ८ : २९ बजे

अविरल वर्षाको विपदबाट विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो

हिम्लुङ हिमपहिरो : २ जनाको मृत्यु, १४ जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी दुई

बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबी अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को गभर्नर परिषद्को ११औँ वार्षिक

पहिरोले बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा