१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर, कार्डमा छुट क्यूआरमा क्यासब्याक



काठमाडौं । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले तीजलाई लक्षित गरी दर खाने दिनमा ‘दरो अफर’ लिएर आएको छ ।

दरो अफरअन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% अर्थात १०० रुपैयाँसम्म तत्काल छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १०% अर्थात १०० रुपैयाँसम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना दर खाने दिन भाद्र १३ गते अर्थात भोलि दिनभर लागु हुनेछ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ६ : ०६ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म