२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

तिलोत्तमामा दुई मोटरसाइकल ठोक्किँदा २ बालबालिकाको मृत्यु



बुटवल । रुपन्देहीको गोरकटामा मणिग्रामबाट जादै गरेको बुलेट बाईक र पश्चिम बाट आउँदै गरेको पल्सर मोटारसाईकल एक आपसमा ठक्कर खाँदा २ जना बालबालिकाको मृत्यु भएको छ ।

तिब्र गतिमा रहेका दुई मोटर साईकल एक आपसमा ठक्कर खाँदा दुई जनाको बालकको मृत्‍यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र ७ वर्षिय सुग्रीम खराल रहेका छन् । प्रहरकिा अनुसार दुर्घटनामा घाइते हुनेहरुमा सुद्धोदन ३ का ३४ वर्षिय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल रहेका छन् । उनीहरुको क्रिमसन अस्पताल मणिग्राममा उपचार भईरहेको छ ।

लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाईकल साँझ अन्दाजी ६ बजेको  समयमा एक आपसमा ठोक्किएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ८ : १८ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री