२० बैशाख २०८३, आइतबार | May 3, 2026

एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगको सप्ताहन्तका खेल स्थगित



काठमाडौं । बेलायतकी महारानी एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगले सप्ताहन्तका सम्पूर्ण खेलहरु स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार, आइतबार र सोमबार हुने तालिका रहेका १० खेलहरु स्थगित गर्ने निर्णय गरिएको प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘हामी र हाम्रो क्लब उहाँले देशका लागि गर्नुभएको योगदानप्रति श्रद्धान्जली अर्पण गर्न चाहन्छौ ।’

बेलायतमा ७० वर्षसम्म शासन गरेकी एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ८ : २७ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर