९ पुस २०८२, बुधबार | December 25, 2025

चोलेन्द्रले आरोप लगाएका कानून व्यवसायीहरु महाअभियोग सिफारिस समितिमा उपस्थित



काठमाडौं । दिउँसो १ बजेबस्ने भनिएको महाअभियोग सिफारिस समितिको बैठक ३ बजेपछि बसिरहेको छ ।

बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशरे जबराले नाम मुछेका कानूनव्यवसायीहरुआफुमाथि लागेको आरोपको प्रतिवाद गर्न उपस्थित भएका छन् ।

नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, दाहाल, रमण श्रेष्ठ, पूर्णमान शाक्य ओमप्रकाश अर्याल लगायतका कानून व्यवसायीहरु बैठकमा उपस्थित भएका छन् ।

समितिलाई बयान दिने क्रममा सर्वोच्चका सहकर्मी न्यायाधीसहरु, पूर्वप्रधान्यायाधीसहरु, कानूनव्यवसायीहरुलगायतलाई जबराले एक एक गरी आरोपित गरेका थिए । समितिले न्यायाधीशहरु र पूर्वप्रधानन्यायाधीशहरुलाई पनि उपस्थितिका लागि पत्राचार गरेपनि उनीहरु अनुपस्थित भए । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले समितिमा उपस्थित हुन कानूनले नदिने भन्दै अस्वीकार गरेको थियो भने पूर्वप्रधानन्यायाधीसहरुले पनि अनुपस्थित हुने जनाएका थिए ।उनीहरुले चोलेन्द्रलाई आरोप पुष्टि गर्न चुनौती भने दिएका छन् ।

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ४ : ०७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना