३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ ।

प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ ।

योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेरे २७ असोजसम्म दरखास्त दिन सकिनेछ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/09/electricity-wanted.pdf”]

 

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ८ : ०७ बजे

जबजको वैचारिक विरासतले जनताको पक्षमा दृढ रहन प्रेरित गर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

जनअपेक्षा सम्बोधन गर्दै पार्टी र जनताबीच सम्बन्ध सुदृढ बनाउनुपर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी

आज देशभर रास्वपाको वडा अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको