९ पुस २०८२, बुधबार | December 25, 2025

चोलेन्द्रलाई बयानमा हस्ताक्षर गराईदै, पुरक प्रश्न सोध्न नहुने एमालेको अडान



काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई पुरक प्रश्न नसोध्न महाअभियोग सिफारिस समितिमा रहेका एमाले सांसदहरुले माग गरेका छन् ।

समितिले आज जबरालाई समितिमा बोलाएर पुरक प्रश्न सोध्ने तयारी गरेपछि एमालेका सांसदहरुले त्यसमा असहमति जनाएका हुन् ।
एमाले सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले जबरालाई थप प्रश्न सोध्न आवश्यक नरहेको जिकिर गर्दै आवश्यक कागजात संकलन गर्नुपर्ने जिकिर गरेका छन् ।

तर सत्तारुढ गठबन्धनका सांसदहरुले भने जबरालाई पुरक प्रश्न सोधेर आजै प्रतिवेदन तयार गर्ने तयारीमा रहेका छन् ।

अहिले जबरालाई यसअघि उनले दिएको बयानमा हस्ताक्षर गराईंदै छ ।

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन पेश गर्नेगरी अघि बढ्ने तयारी छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  १० : ४५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना