४ आश्विन २०८३, आइतबार | September 20, 2026

समानुपातिकको बन्दसूची तयार पार्न माओवादी पदाधिकारी छलफलमा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न छलफल सुरु गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । आज र भोलि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

दलहरुले बन्दसूची आयोगलाई बुझाएपनि असोज १६ गतेसम्म त्यसमा हेरफेर गर्न भने पाउनेछन् । यसकारण आजै बन्दसूचीका उम्मेदवारको ठ्याक्कै टुंगो भने लाग्ने सम्भावना देखिँदैन ।

प्रदेश पार्टी कार्यालयबाट सिफारिस भै आएका नामलाई पहिलो चरणमा आयोगमा बुझाए पनि अन्तिम हेरफेर भने केहीदिन पछि नै हुनेभएको छ ।

माओवादीमा झण्डै २५०० जनाको नाम केन्द्रीय कार्यालयमा आएको छ । सोही नामबाट प्रतिनिधिसभा र प्रदेशभाको समानुपातिकतर्फका लागि ३६० जनाको नाम बन्दसूचीमा पर्नेछ ।

 

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : २८ बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी