२८ पुस २०८२, सोमबार | January 12, 2026

सर्वोच्चका २६४ कर्मचारीको सरुवा (सूचीसहित)



काठमाडौं । सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको हो ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।

असोज ५ गतेको निर्णय अनुसार सरुवा हुनुभएका राजपत्र अनंकित तथा श्रेणी बिहिन कर्मचारीहरुको नामावली प्रकाशित गरिएको बेहोरा सबैको जानकारीका लागि अनुरोध छ । सर्वोच्चले निकालेकामे सूचनामा लेखिएको छ ।

sarbochh-adalat-_saruwa

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : २४ बजे

सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान माविलाई

बुटवल । बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को

५१ प्रतिशत उपस्थितीले नयाँ नेतृत्व चयन गर्न सक्ने विशेष महाधिवेशन पक्षधरको दाबी

काठमाडौं । बहालवाला पार्टी सभापति हटाउन महाधिवेशन प्रतिनिधिको दुई तिहाई

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न

विशेष महाधिवेशन मंगलबारसम्म लम्बियो

काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन थप एकदिन

रुपन्देहीमा २८६२ औँ सोनाम ल्होसार माघ ५ गते चरङे तामाङ गुम्बामा भव्य रूपमा मनाइँदै

बुटवल । रुपन्देहीमा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो मौलिक