७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘मेरा लागि प्रधानमन्त्रीको पद हैन, जनताको विकास र समृद्धि प्राथमिकता हो’ : प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि प्रधानमन्त्री पद मुख्य नभएको बताएकाछन् ।

घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले जनताको विकास र समृद्धिलाई मात्रै आफुले पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।

राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य हैन प्रचण्डले आफु प्रधानमन्त्रीको रेसमा नभएको बताउँदै भने, ‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो।’

प्रचण्डले चितवनका जनता सचेत र लोकतन्त्रको पक्षमा रहेको बताउँदै मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा यहीँका जनताको हातमा रहेकोबताए । जनताको फैसला सबैलाई मान्य हुने उनले धारणा राखे ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज