११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कालीमाटी तरकारी बजार र माछा पसलमा काठमाडौं महानगरको अनुगमन



काठमाडौं । काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली ।

टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।

कालीमाटीस्थित तरकारी बजार र माछा पसलमा अत्यन्तै फोहोर र गुणस्तरहीन माछा विक्रि गरेको उजुरी परेपछि महानगरले अनुगमन गरेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ११ : ०९ बजे

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी हुँदै

काठमाडौं । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको