२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बारा बस दुर्घटना अपडेट : थप उपचारका लागि २० घाइतेलाई चितवन पठाईयो



हेटौडा । बिहीबार बिहान अमलेखगञ्जमा भएको बस दुर्घटनाका घाइते २० जनालाई थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ।

हेटौंडाका विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो।

सो दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। बसमा करिब ५० जना सवार थिए। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ४ : १३ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको