४ पुस २०८२, शुक्रबार | December 19, 2025

बारा बस दुर्घटना अपडेट : थप उपचारका लागि २० घाइतेलाई चितवन पठाईयो



हेटौडा । बिहीबार बिहान अमलेखगञ्जमा भएको बस दुर्घटनाका घाइते २० जनालाई थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ।

हेटौंडाका विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो।

सो दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। बसमा करिब ५० जना सवार थिए। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ४ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको