४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

फूलपातीका दिन रमाइलो हेर्न हिँडेका पाल्पाका २ युवा मृत फेला



पाल्पा । पाल्पामा दुई युवा मृत भेटिएका छन् । निस्दी गाउँपालिका-२ का २१ वर्षीय वीरेन्द्र सोमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् ।

गत सोमबार फूलपातीका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा एउटै मोटरसाइकलमा गएका उनीहरूको शव अलगअलग स्थानमा बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दशैँको दिनसम्म घर नआएपछि उनीहरूको खोजी भएकोमा आज बिहीवार शव भेटिएको हो ।

मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ३६ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रिबजेट छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय