६ आश्विन २०८३, मंगलबार | September 22, 2026

राप्तीको सतहले उच्च खतराको संकेत पार गरेको भन्दै तटिय क्षेत्रका स्थानीयलाई अग्लोस्थानमा आश्रयलिन आग्रह



नेपालगन्ज । अविरल वर्षाका कारण राप्ती नदिको बहाव बढ्ने क्रम जारी छ । राप्तीका बहावका कारण बाँकेका बघौडा क्षेत्रका सयौं घरहरुमा पानी पसेको छ भने ठुलो परिणाममा धानबाली नष्ट गरेको छ । बाँके जिल्लाको विपद व्यवस्थापन समितिले राप्तीको बहाव बढ्ने क्रममा नै रहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेको छ ।

आज अपरान्ह मापन गरिएको नाम अनुसार राप्ती नदीले ७ मिटरको बहाव नाप पार गर्दै थप खतराको संकेत गरेको छ । ५ मिटरबाटै खतराको लेवल पार गर्ने राप्ती नदिले खतराको सिमा पार गर्दै ७ मिटर लेवलमा पुगेपछि समितिले थप सावधानी अपनाउन आग्रह गरेको हो । नदी तटिय क्षेत्रका स्थानीयलाई आश्रयस्थलतर्फ जान वा अग्लो भूभागमा आश्रय लिन समितिले आग्रह गरेको छ ।

नदीको बहाव बढ्ने क्रम जारी रहेकाले नदी किनारमा माछा मार्ने, दाउरा छोप्ने जस्ता जोखिमपूर्ण काम नगर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ५ : २६ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ