५ आश्विन २०८३, सोमबार | September 21, 2026

कोमल वलीले पाइन दाङ ३ मा टिकट



दाङ । नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ ।

दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका छन भने दाङ–२ वाट शंकर पोखरेलले टिकट दिएको छ ।

दुवै महिला उम्मेदवार यसअघि समानुपातिकवाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए ।

राप्रपा त्यागेर एमाले प्रवेश गरे लगत्तै वलीलाई क्रमशः राष्ट्रियसभा सदस्य हुन र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन वाटो खुलेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : २१ बजे

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित

बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा