२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

एमाले नेता बालकृष्ण ढुंगेल मृतअवस्थामा फेला



काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा फेला परेकाछन् ।

ढुंगेल काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा मृत अवस्थामा आज बिहान फेलापरेका हुन् । घरमा परिवारका सदस्य कोही नभएको अवस्थामा ढुंगेल बाथरुमा लडेर मृत भेटिएको प्रहरीले जनाएको छ ।

पूर्वमाओवादी नेता ढुंगेल सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जेन श्रेष्ठको हत्या अभियोगमा सात वर्ष जेल सजायँ कटाएर बाहिर आएका थिए । उनी २०६४ को संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट विजयी सभासद बनेका थिए ।

तत्कालिन नेकपा विभाजन भएपछि ढुंगेल नेकपा एमालेमा लागेका थिए । हाल उनी एमाले पोलिटब्यूरो सदस्य रहेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १ : ०२ बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न