२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

एमालेका कृष्णभक्त पोखरेलको उम्मेदवारी दर्ता



चितवन। एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्द्र खड्का छन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ४० बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न