७ माघ २०८२, बुधबार | January 21, 2026

गोरखा-२ मा प्रचण्डले गरे उम्मेदवारी मनोनयन दर्ता



गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् ।

मनोनयन दर्ताको क्रममा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष एवं सोही क्षेत्रबाट विजयी पूर्वसांसद भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ काठमाडौंबाट सँगै गएका थिए ।

प्रचण्ड गोखरा पुग्नेक्रममा आबुखैरेनीबाटै माओवादी नेता कार्यकर्ताले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

यो पनि हेर्नुहोस : प्रचण्ड गोरखा पुग्दा स्वागत गर्नेको तछाँडमछाड (फोटो फिचर)

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ५९ बजे

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काँक्रेविहार । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम

सुनको भाउमा अभूतपूर्व वृद्धि, तोलामा एकैदिन १० हजार चार सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

उम्मेदवारी दर्तासँगै निर्वाचनमा होमिए दलहरू

पोखरा । प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट

रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका

प्रतिनिधिसभा निर्वाचन : नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि