३१ असार २०८३, बुधबार | July 16, 2026

मधेशमा जताततै एमालेका बागी उम्मेदवार, जसपासँगको तालमेल कार्यान्वयन धरापमा



काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि आठ जना र प्रदेशसभाका लागि १७ जना एमाले नेताको स्वतन्त्र उम्मेदवारी परेको छ । जसपासंगको चुनावी तालमेलबाट असन्तुष्ट बनेका एमाले नेताहरुले जसपाको भागमा परेका अधिकांस स्थानहरुमा बागी उम्मेदवारी दिएका हुन् ।

यी हुन् स्वतन्त्र उम्मेदवारी दिने एमाले नेताहरु :

प्रतिनिधिसभा तर्फः

प्रभु साह, रौतहट –३
किरण साह, रौतहट–२
प्रदिप साह, रौतहट–४
रामआधार कापड, महोत्तरी –३
मानबहादुर खडका, सर्लाही–१
किशोरी साह, धनुषा–१
कृष्ण कुमार महतो, धनुषा –४
सन्तोष श्रेष्ठ, पर्सा –१

प्रदेशसभा तर्फ

चन्द्रभुषण साह, सर्लाही १ (क)
रेनुका पोडेल, सर्लाही ३ (क)
उमेश कुशवाहा, बारा ४ (ख)
केशव राय चौधरी, रौतहट ३ (क)
कुन्दन कुशवाहा, रौतहट ३ (ख)
राजेश चौधरी, रौतहट १ (ख)
मनोज यादव, रौतहट १ (ख)
मुजिम राय, महोत्तरी ३ (क)
सुनिल रोहित, महोत्तरी ३ (ख)
गोपाल प्रसाद यादव, सिरहा ३ (ख)
योगेश सिंह, सिरहा २ (ख)
प्रमोद महतो, महोत्तरी १ (ख)
देवराज घिमिरे, बारा १ (क)
जयन्त कुशवाहा, बारा १ (ख)
कदम रसुल, पर्सा– (ख)
प्रह्लाद गुप्ता, पर्सा ४ (ख)
विनोद लामा, पर्सा २ (क)

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ०० बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक