७ आश्विन २०८३, बुधबार | September 23, 2026

घनश्यामले पाए त्रिभुज चुनाव चिन्ह



बुटवल । एमाले परित्याग गरेर रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका बाम नेता घनश्याम भुसालले चुनाव चिन्ह त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यालयको नियमित कार्यतालिका अनुसार चुनाव चिन्ह बितरण गर्ने कार्यक्रम अन्तर्गत भुसाललाई त्रिभुज चुनाव चिन्ह प्रदान गरेको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका भुसाल केही दिन अघि नेकपा एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका थिए । भुसाललाई माओवादी केन्द्रले गठबन्धनबाट आफ्नो भागमा परेको सिट छाडेको थियो । भुसाललाई सत्तागठबन्धनको समर्थन रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई