६ आश्विन २०८३, मंगलबार | September 22, 2026

रुपन्देही २ मा १५ जना उम्मेदवार कायम (नामावलीसहित)



बुटवल । रुपन्देहीको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ । क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयले एक सूचना जारी गर्दै क्षेत्र नम्बर २ का १५ जना उम्मेदवारहरुको नाम कायम रहेको जनाएको छ ।

मध्यान्ह ३ बजेको समय राखेर साँझ मात्र सार्वजनिक गरिएको निर्वाचन कार्यालयको सूचना अनुसार क्षत्रु नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनमा १५ जना उम्मेदवारको नाम कायम रहेको छ ।

रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ को लागि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दाखिला गरेका व्यक्तिहरुमध्ये प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २६ बमोजिम कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली कार्यालयले प्रकाशन गरेको हो ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : १६ बजे

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक

पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु