४ पुस २०८२, शुक्रबार | December 19, 2025

वेब सिरिज ‘लभ नम्बर २२’ सार्वजनिक



काठमाडौं । एसियन म्युजिकले ओटीटी प्लेटफर्म फोपीसँग सहकार्य गर्दै निर्माण गरेको नयाँ सिरिज ‘लभ नम्बर २२’ रिलिज भएको छ । सिरिजले नयाँ पुस्ताको प्रेमकथा बोल्नेछ ।

सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णिमा खतिवडालगायतको अभिनय छ ।

ईश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा संकल्प भुजेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र वसन्त अधिकारीको सहायक निर्देशन छ । सिरिजमा खगेन्द्र श्रेष्ठ र दीपेन्द्र तामाङ सहनिर्माता छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको