३ पुस २०८२, बिहिबार | December 18, 2025

थ्रेसरमा कपडा बेरिएर कैलालीमा एक महिलाको मृत्यु



धनगढी । कैलालीमा थ्रेसरमा लगाएको कपडा बेरिएर एक महिलाको मृत्यु भएको छ । थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर एकजना महिलाको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरी रहेकी छन् ।

घर नजिकै खेतमा धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी थ्रेसरमा बेरिएर चौधरीको मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ३५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका