४ आश्विन २०८३, आइतबार | September 20, 2026

बबई नदीमा डुबेर एक जनाको मृत्यु



दाङ । दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

आज शुक्रबार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रमममा डुबेर अधिकारीको ज्यान गएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : २८ बजे

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान