६ पुस २०८२, आइतबार | December 21, 2025

मनकामना जाँदै गरेको बस बुलिङटारमा दुर्घटना, पाँच जनाको मृत्यु



काठमाडौं । मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्व नवलपरासीको बुलिङटार गाउँपालिका-२ मथारमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएका २३ जना उद्धार गरिएको छ । प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनामा पाँच जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको छ । बस सडकबाट झण्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ३९ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा