२१ माघ २०८२, बुधबार | February 4, 2026

शंकर पोखरेल विरुद्ध उम्मेदवारी दिएको सत्ता गठबन्धनको यस्तो छ प्रतिबद्धता (पूर्णपाठसहित)



दाङ । एमाले महासचिव शंकर पोखरेल विरुद्ध उम्मेदवारी दिएकी माओवादी नेतृ रेखा शर्मालाई सघाउन माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले सक्रियता नदेखाएको गठबन्धन साझेदार दलले गुनासो गरेपछि आजबाट दाङ क्षेत्र नम्बर २ मा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले उपस्थिती जनाएका छन् । विगतमा महराकै क्षेत्रकारुपमा चिनिएको दाङ २ मा यसपटक महरा नउठेर रेखा शर्मालाई उठाएपनि शुरुमा एउटा विज्ञप्ति निकाल्ने बाहेक महराको उपस्थिती नदेखिएपछि गठबन्धन साझेदार दलहरुले आपत्ति प्रकट गरेका थिए । त्यस लगत्तै महरा आज घोराहीमा देखिएका हुन् ।

महराको उपस्थितीमा आज एक कार्यक्रमकाबीच दाङ २ मा गठबन्धनका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, महिलाहरुको आत्मासम्मान सहितको सुरक्षा, सहुलियमा विजुली, सहुलियतमा पानी जस्ता विषयहरु समेटिएका छन् ।

घोषणापत्रमा ८ वटा ग्यारेन्टी सहितको प्रतिबद्धता व्यक्त गरिएको छ । उज्यालो दाङ, शिक्षित दाङ, प्रदूषणमुक्त दाङ, हरियाली दाङ, महिलाका लागि सुरक्षित दाङ, विशेषज्ञसहितको उपचार, पोषिलो आहार, सस्तो, सुलभ, अपाङ्गमैत्री यातायात, स्वच्छ पानी, स्वस्थ जिन्दगानी, विपन्नलाई निःशुल्क घर व्यवस्थित गाउँघर जस्ता योजनाहरु गठबन्धनका घोषणापत्रमा उल्लेख गरिएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : २९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता