१ माघ २०८२, बिहिबार | January 15, 2026

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना



काठमाडौं । आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कर्णालीका हिमाली भू-भागका थोरै स्थान तथा बाँकी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात हुने ठानिएको छ ।

बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू-भागका एक वा दुई स्थान हल्का हिमपातको प्रक्षेपण गरिएको छ । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ६ : ५९ बजे

एमालेले ४ गतेदेखि विशेष चुनावी अभियान सुरु गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही माघ ४ गतेदेखि

गगनको नेतृत्वमा घोषणापत्र लेखन समिति गठन, विश्वप्रकाशको नेतृत्वमा निर्वाचन परिचालन हुने

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको नेपाली

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको

निर्वाचन आयोगबाट ३ गतेभित्र हामीले आधिकारिकता पाउने विश्वास छ : गगन थापा

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा चयन भएका गगन

कांग्रेसको निर्णय अद्यावधिक गराउन गगन थापा नेतृत्वको टोली निर्वाचन आयोगमा

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नवनिर्वाचित नेताहरू पार्टीको