१२ माघ २०८२, सोमबार | January 26, 2026

पूर्वसभामुख महराले गरे रोल्पाबाट मतदान



पूर्वसभामुख कृष्णबहादुर महराले रोल्पाबाट मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष रहेका महराले तारा मा बि बामरुक, लिवाङ रोल्पाबाट मतदान गरेका हुन् ।

यसअघिको प्रतिनिधिसभामा दाङ २ बाट निर्वाचित भएका थिए । महरा यसपटक उम्मेदवार बनेनन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ०३ बजे

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत

रुपन्देही । रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना