१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँकेको रनियापुरमा बुर्का लगाएर मतदान गर्दै मुस्लिम महिलाहरु (फोटोफिचर)



खजुरा । बाँकेको अति संबेदनशिल मतदान केन्द्रकारुपमा लिईएको क्षेत्र नम्बर ३ रनियापुर मतदान केन्द्रमा अहिले सम्ममा शान्तिपूर्णरुपमा मतदान जारी रहेको छ। । चमकदारपुर स्थित श्री प्राथमिक विदालयमा बिहान ७ बजेबाट शुरु भएको मतदानमा १० बजेपछि मात्र मतदाताको चाप शुरु भएको हो ।

मस्लिम समुदायको बाहुल्यता रहेको सो मतदान केन्द्रमा समुदायका अगुवा तथा महिलाहरुले पनि उल्लेख्य सहभागिता जनाइरहेका छन् । अघिल्ला निर्वाचनमा पातलो संख्यामा देखिने महिला मतदाताहरु पनि यस पटकको निर्वाचनमा मतदान गर्ने लाइनमा उभिएको देखिए ।

खजुरा गाँउपालिकाको ८ नम्बर वार्डमा पर्ने सो बुथमा बुर्का लगाएर मुस्लिम महिलाहरुले मतदान गरिरहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : ३५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा