७ आश्विन २०८३, बुधबार | September 23, 2026

आयोगको परामर्श बिना मतदान स्थगित नगर्नु : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले साँझ ५ बजे सम्म कुनै पनि हालतमा मतदान स्थगितको सूचना प्रकाशन नगर्न देशै भरीका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । आयोगले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै आयोग प्रवक्ता सालिकराम शर्मा पौडेलले आयोगको परामर्श बिना साँझ ५ बजे सम्म कहिँ पनि मतदान स्थगितको सूचना प्रकाशन नगर्न निर्देशन दिइएको जानकारी दिए ।

उनले केही स्थानहरुमा बाहेक देशैभर मतदान सुचारु रहेको बताए । उनले केही सामान्य घटनाबाट रोकिएको बतदान पनि सुचारु भइसकेको उनले दाबी गरे । । दलहरुसँगको बैठक गरेर आयोगको परामर्श बिना स्थगित नगरिने बताउँदै प्रवक्ता शर्माले १२ः४५ बजे सम्म ३२ प्रतिशत मतदान भएको जनाए ।

मतदाता नामावलीमा नाम छुट भएकाहरुलाई ११०२ मा रहेका कर्मचारीले सहकार्य गरिने पनि उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : २३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज