११ चैत्र २०८२, बुधबार | March 25, 2026

गुल्मीको क्षेत्र नं १ अर्बेनीमा स्थगित भएको मतदान आज पुन: शुरू



गुल्मी । गुल्मीको क्षेत्र नं १ अन्तरगत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान आज पुन: शुरू भएको छ ।

निर्वाचन प्रक्रिया चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन स्थगित भएको हो ।

उक्त मतदान केन्द्रमा पुन: मतदानका लागि थप सुरक्षाकर्मीहरू सहित मतदान अधिकृत र कर्मचारिहरू सहितको टोली सदरमुकामवाट हिजै मतदान स्थलमा पुगेको थियो ।

मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान स्थलमा प्रतिनिधि सभा र प्रदेश सभा तर्फका उमेदवारहरूको समेत उपस्थिति रहेको छ । उक्त मतदान केन्द्रमा १३ सय ६८ मतदाताहरू रहेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ०२ बजे

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ