१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँके-२ : धवल शम्सेरले मतान्तर बढाउँदै अग्रता लिँदै



नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत एमाले गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धवलशमशेर जबराले १३३५५ मत ल्याई आफ्नो अग्रता कायम राखेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार मोहम्मद इश्तियाक राईले ८५५९ मत ल्याएर राणालाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : १८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक