२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बाँके-२ : धवल शम्सेरले मतान्तर बढाउँदै अग्रता लिँदै



नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत एमाले गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धवलशमशेर जबराले १३३५५ मत ल्याई आफ्नो अग्रता कायम राखेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार मोहम्मद इश्तियाक राईले ८५५९ मत ल्याएर राणालाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : १८ बजे

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे

काग तिहार पर्व मनाइँदै

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व