१६ असार २०८३, मंगलबार | June 30, 2026

दाङ-२ मा १८४२ मतले पछि पारिन रेखाले शंकरलाई



दाङ । दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले निरन्तर अग्रता बढाइरहेकी छिन् ।

एमाले महासचिव शंकर पोखरेललाई रेखाले १८४२ मत अन्तरले पछाडि पारेकी छिन् । हालसम्म २३ हजार ५३१ मतगणना हुँदा रेखाले ९,५९५ मत पाएकी छन् । पोख्रेलले ७,७५३ मत पाएका छन् ।

रेखा र शंकरबीचको मत अन्तर १८४२ छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ३९ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी