४ पुस २०८२, शुक्रबार | December 20, 2025

कास्की २ मा एमालेको अग्रता, घण्टी उम्मेदवार पछिपछि



पोखरा । कास्की क्षेत्र नम्बर-२ मा घण्टीलाई पछाडि पार्दै एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले  ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी द्धन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले  ४ हजार ७०७ मतसहित भट्टराईलाई पछ्याइरहेका छन् भने नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल ३ हजार २०७ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको