४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही ५ (ख) मा जनमत पार्टीका गुप्ता विजयी



बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् ।

पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रुपमा  घोषणा भने अझै गरेको छैन ।

गुप्ताले १२ हजार नौ सय ४१ मत ल्याएमा छन् भने खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । निर्वाचान क्षेत्र ५९क० मा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकाल अगाडि छन् । रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे कांग्रेसका भरतकुमार शाहभन्दा फराकिलो मत अन्तरले अगाडि छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ३८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा