३० श्रावण २०८३, शनिबार | August 16, 2026

बाँके-३ मा लगातार किशोरको अग्रता, मतान्तर पनि बढाउँदै



खजुरा । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोर सिंह राठोरले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार किस्मत कक्षपतिलाई पछि पार्दै राठोरले मतान्तर सहित अग्रता कायम राखेका हुन् ।

पछिल्लो परिणाम अनुसार राठोरले १९०५१ मत ल्याएका छन् भने कक्षपतिले १४५३५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्रनाथ शुक्लाले ४५२५ मत प्राप्त गरेका छन् । त्यस क्षेत्रमा ७४२१३ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ०८ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो